नेपाली कांग्रेसकाे सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षणकाे पार्टी उपसभापति खड्काद्वारा उद्घाटन

२९ भदौ २०८१ ८:४८

दिपायल- नेपाली कांग्रेसकाे सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमकाे नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का उद्घाटन गरेका छन्। शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिकाे आयाेजना गरेकाे साे कार्यक्रमकाे उपसभापति खड्काले उद्घाटन गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले २८ र २९ गते संचालनहुने प्रशिक्षण कार्यक्रमकाे २८ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि माैसममा भएकाे खराबीका […]

1 2 27 28 29 149 150