मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का
१९ पुष २०८१ ३:३६
डोटी- आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् ।
सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको सामाजिक परीक्षण सम्पन्न
बाेगटानमा महिलाहरूलाई दुनाटपरी बनाउने तालिम सुरू
बालगायक सचिन परियारको निधन
तीव्र गतिले अनियन्त्रित भएको बस पल्टिँदा ड्युटीमा रहेका शसस्त्र प्रहरी निरीक्षकको मृत्यु
एक्समा एलन मस्कले फेरे आफ्नो नाम
एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्रि तालिम सम्पन्न
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली
बाजुरा भूकम्प अपडेट : मानवीय क्षति शून्य, भौतिक क्षतिको विवरण सङ्कलन हुँदै
सहजपुर–बोगटान सडक मर्मतमा राजनीति, कांग्रेसी अध्यक्षले पठाएनन् स्काभेटर
तिखात्तरमा स्वयम् सेविका दिवस मनाइयो
अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानु कपडा कम्बल वितरण
डोटिको पुर्बिचौकी गाउँपालिकाको गाजरिमा उपनिर्वाचन सम्पन्न





