तेघरी व्यारेकमा रक्षा संवाददाता अभिमुखिकरण सुरू

१० मंसिर २०८१ १३:२८

(कैलाली) – सोमवारबाट पत्रकारहरूका लागि आयोजीत रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । सुदूर पश्चिम पृतना हे.क्वा, तेघरी ब्यारेक, कैलालीमा सुरू गरिएको सो कार्यक्रमको सुदूर पश्चिम पृतनाका सहायक चिफ अफ स्टाफ सहायक रथी किरण के.सी.ले उदघाटन गरेका छन । पाँच दिनसम्म सञ्चालन हुने अभिमुखीकरणमा विभिन्न ९ जिल्लाका क्रियाशिल १९ पत्रकारहरूको सहभागिता रहेको छ । […]

1 2 23 24 25 152 153