धनगढीबाट डोटीका लागी हिडेको कार डडेल्धुरामा दुर्घटना, चार जना घाईते

३ असोज २०७९ १३:२६

डडेल्धुरामा कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । धनगढीबाट डोटीका लागी हिडेका सु.प.प्र ००१ च ३३६८ नम्बरको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ गजरौलामा दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका- ३ का गोपाल सूचिकार, अमन सूचिकार, सन्तोस नेपाली र चालक कृष्ण ऐर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले […]

1 2 144 145 146 149 150