हेलिकप्टरबाट २ घाईतेको उद्धार

२३ कार्तिक २०७९ ७:५८

डोटी ।डोटीमा भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रेफर गरेको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी रेफर गरिएको हो। पूर्वीचौकी गाउँपालिका–३ की डाँडागाउँकी ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रेफर गरिएको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए। डा. श्रेष्ठका अनुसार चनाको छातीमा […]

1 2 136 137 138 149 150