दार्चुलाका नेपाली र धार्चुलाका भारतीय बीच ढुङ्गा हानाहान

२० मंसिर २०७९ ८:०३

दिपायल – दार्चुलास्थित नेपाल-भारत जोड्ने महाकाली पुल पारीका भारतीय नागरिक र वारीका नेपाली बीच ढुङ्गा हानाहान भएको छ । विवाद आएपछि बन्द रहेको पुल पनः संचालनमा आएको छ। आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएपछि पुल बन्द भएको थियो। भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी […]