लगानी बोर्डले खप्तड केबलकार र होटलकाे गुरुयोजना बनाउँदै

२९ माघ २०७९ ९:१३

डाेटी । लगानी बोर्डको नेपालले सुदूरपश्चिको मुख्य पर्यटकीय क्षेत्र खप्तडमा केबलकार र होटल खोल्न गुरुयोजना बनाउने भएको छ । बोर्डले पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न परामर्शदाता कम्पनीसँग प्रस्ताव माग गरेको छ । १५ दिने सूचना जारी गर्दै लगानी बोर्डले योग्यता पुगेका परामर्शदाताले अनलाइनबाटै प्रस्ताव पेश गर्न सक्ने जानकारी दिएको छ । प्रस्ताव छनोट भएपछि […]

1 2 120 121 122 149 150