डोटीमा सुत्केरीलाई नि: सुल्क एम्बुलेन्स सेवा

९ चैत २०७९ १६:०८

डोटी: डोटीमा सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ। अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको हो। अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजान परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए। जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको […]

1 2 111 112 113 149 150