प्रत्येक वर्ष बढ्दै सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु

७ वैशाख २०८० ६:०१

धनगढी। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ। सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर अहिलेसम्म एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ को दफा २ (ब) बमोजिम रीत नपु¥याई अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गर्दा बेरुजु बढेको […]

1 2 106 107 108 151 152