घास काटीरहेको अवस्थामा कञ्चनपुरकी एक महिलालाई बाघले आक्रमण गरी लग्यो

पाँजलो न्युज
८ वैशाख २०८० ७:५२
घास काटीरहेको अवस्थामा कञ्चनपुरकी एक महिलालाई बाघले आक्रमण गरी लग्यो

उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए। नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ। उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिइरहेको थियो । चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका १० की एक महिलाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *