शिखर नगरपालिकाले गर्यो पूर्ण खोप सुनिश्चितता नगर घोषणा

१५ जेठ २०८० ११:४८

डोटी /  डोटी जिल्लाकै पहिलो स्थानीय तहको रूपमा शिखर नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । सोमबार नगरपालिकाको हलमा पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो । नगरिभत्रका खाेप लिन उमेर भएका सबै बालबालिकाहरू खाेपकाे पहुँचमा रहेपछि नेपाल सरकारकाे लक्ष्य अनुसार साेमबार नगरपालिकालाइ घाेषणा गरिएकाे स्वास्थ्य कार्यालय डाेटीका खाेप अधिकृत सुर्य बिष्टले बताए । […]

1 2 100 101 102 149 150