खेलकुद

खप्तड– शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगीता आयोजना हुने

१५ जेठ २०८१ १६:०३

(डोटी)– भू–स्वर्ग खप्तडको प्रबद्र्धन गर्ने उदेश्यले ०८१ असार ३ गते खप्तड– शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगीता(तेस्रो संस्करण) आयोजना हुने भएको छ । डोटी उधोग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे जानकारी दिएको हो । तेस्रो संस्करणका रुपमा आयोजना हुन लागेको सो प्रतियोगीताको तयारी पुरा भइसकेको संघका अध्यक्ष विक्रम साउँदले बताए । खप्तडमा हरेक […]