main news

धनगढीबाट बडीकेदार गाउँपालिकाको लागि छुटेको बस दुर्घटना

१० असोज २०७९ ११:४५

धनगढी बाट डोटीको लागी छुटेको बस कैलालीको सहजपुरमा दुर्घटना भएको छ । यात्रु बोकेको बस सहजपुरमा दुर्घटना भएको हो ।कैलालीको धनगढीबाट डोटीको बडीकेदार गाउँपालिकाको बाग्छेडा लागि छुटेको ना ४ख ५६३५ नम्बरको कर्णाली रभिर यातायात प्रालि को बस कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक विपरीत दिसाँबाट आईरहेको गाडीलाई साईड दिनेक्रममा नालीमा खसेको ईलाका प्रहरी कार्यालय फलटुडेले जनाएको […]