main news

स्थानीय योजना तर्जुमा प्रकृया बारे अभिमुखिकरण सम्पन्न

२५ माघ २०७९ १५:५५

डोटी । पुर्विचौकी गाउँपालिकामा पालिका स्तरीय बाल क्लब संजाल गठन तथा बालबालिकाहरुलाई स्थानीय योजना तर्जुमा प्रक्रीया बारे दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुच बिकास केन्द्र डोटीले गाउँपालिका संगको समन्वयमा बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत बालबालिकाहरुलाई अभिमुखिकरण गरिएको समान पहुच बिकास केन्द्र डोटीका बाल संरक्षण तथा […]

1 2 10 11 12 17 18