main news

के· आइ· सिहले ल्यायो दलित छोरीबुहारी छात्रवृती कार्यक्रम

१० असार २०८२ १४:१७

डोटी– के·आइ·सिह गाउँपालिकाले  दलित छोरीबुहारी छात्रावृति कार्यक्रम लागू गर्ने भएको छ । दलित संग अध्यक्ष कार्यक्रम संचालन गर्दै आएको के.आई.सिंह गाउँपालिकाले आगामी आर्थिक बर्षवाट  स्नाकोत्तर तह पढ्न चाहने दलित समुदायका छोरीबुहारीलाइ छात्रवृती प्रदान गर्ने नीति तथा कार्यक्रम मंगलबार १७ औं गाउँसभावाट पारित गरेको अध्यक्ष लोकेन्द्र बहादुर शाहीले वताए । “त्यसैपनि महिलाहरु विविध कारणले पिछडिएका छन”,अध्यक्ष शाहीले भने, […]

1 2 16 17