breaking

पर्यावरण जोगाउन सुख्खा डाँडालाइ हरियाली बनाइदै

८ पुष २०८२ १:३४

डोटी ।  बोगटान फूडसिल गाउँपालिका वडा न १ सिमगाँउकी जानकी पुनमगर महिला स्वयमसेविका हुन । स्वयमसेविकाहरुको जिम्मेवारी टोलाबासीको स्वास्थ्यवारे हेरचाह र उपचारमा सहजीकरण गर्ने भएपनि जानकीको भूमीका त्यतीमै मात्र सिमित छैन । उनी मानिसको स्वास्थ्य संगै जलवायू परिवर्तनका असरहरु न्यूनीकरण गर्ने भूमीका पनि सिमगाउँमा निभाइरहेकी छन । उनी सिम कृषक महिला समुहकी सचिव हुन । उनको […]

1 2 … 7 8 9 … 135 136