breaking

बोगटानमा उदघोषण एवम पत्रकारिता तालिम सम्पन्न

२२ जेठ २०८२ १४:२८

डाेटी- बोगटान फूडसिल गाउँपालिकामा विभिन्न वडाका २४ किशोरीहरुले तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम लिएका छन । नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा बोगटान फूडसिल गाउँपालिकाको सहयोगमा संचालित तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । जेठ १९ गते देखि २१ सम्म संचालित सो तालिमको बुधबार समापन गरिएको छ । […]

1 2 4 5 6 127 128