breaking

चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष

५ वैशाख २०८२ ६:३९

डोटी- काठमाडौँको चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा प्रहरीको सम्पर्कमा पुगेका छन् । वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल प्रहरीको सम्पर्कमा गएका हुन् । आक्रमण गर्नेहरूले आफ्नो साथबाट ३० लाख रुपैयाँ लुटेर भागेको उनले प्रहरीसँग बताएका छन् । उनको घाँटीमा […]

1 2 9 10 11 127 128