नेपाली भलिबल टिममा सुदूरपश्चिमको दबदबा,डोटीकी जानकी पनि अटाईन

६ भदौ २०८० १०:०४

धनगढी । आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हन्जाउ प्रान्तमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने भलिबलका पुरुष र महिला दुबै टिममा सुदूरपश्चिमको वर्चश्व रहेको छ । एसियाडमा सहभागी हुने पुरुष टिममा सुदूरपश्चिमका ६ खेलाडी रहेका छन् । त्यस्तै, महिला टिममा सुदूरपश्चिमका ५ खेलाडी र प्रशिष रहेका छन् । दुबै टिममा कूल […]

1 2 90 91 92 152 153