गाउँपालिका महासंघले गर्‍यो मुख्यमन्त्री शाहको ध्यानाकर्षण

३० साउन २०८० १६:५९

डोटी–  प्रदेश र स्थानीय सरकार बिच देखिएका विद्यमान चुनौतीहरू न्यूनीकरणका लागि गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले मुख्य मन्त्री कमल बहादुर शाहलाई ध्यानाकर्षण गराएको छ ।  गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम कार्यसमितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा गएको टोलीले विभिन्न ६ बुँदे ज्ञापन पत्रमार्फत मुख्यमन्त्री शाहको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण सँगै प्रदेश सरकारले आर्थिक वर्ष […]