धनगढीमा बाहिर ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

९ असार २०८२ ५:४१

धनगढी- धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्। धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए। सिंहका अनुसार कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन्। […]

1 2 6 7 8 149 150