गृहमन्त्री लेखक आज बैतडी जांदै

१८ असार २०८२ ४:१४

दिपायल- गृहमन्त्री रमेश लेखक आज बैतडी आउने कार्यक्रम रहेको छ । लेखक पुख्र्यौली घर बैतडीमा पारिवारिक र धार्मिक कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव जनक भट्टले बताए । मन्त्री लेखक बुधवार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । बैतडीमा रहँदा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट […]

1 2 7 8 9 151 152