दिसिनपाले गर्याे ईडिसी र एक्सनएडलाई सम्मान

११ पुष २०८० ६:०३

( डाेटी )- महिलाहरूकाे क्षेत्रमा उत्कृष्ट कार्य गरेकाे भन्दै द महिला नेटवर्क परियाेजनाकाे दातृ संस्था एक्सन एड नेपाल र सम विकास केन्द्र ईडिसीलाई बुधबार दिपायल सिलगढी न.पा. का नगरप्रमुख बाजि सिं खड्काले सम्मान गरेका छन् । डाेटीका ३ पालिकाका १० वडाहरूमा सन् २०१७ देखि सुरू द महिला नेटवर्क परियाेजनाकाे सिकाई आदानप्रदान कार्यक्रममा नगरप्रमुख खड्काले बुधबार […]

1 2 62 63 64 149 150