मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्
२४ भदौ २०८२ १२:३६
डोटी– काठमाडौं महागनरपालिकाका मेयर बालेन शाहले जेन–जीलाई घर फर्किन अपिल गरेका छन्। मंगलबार अपराह्न फेसबुकमा लेख्दै उनले अब घर फर्किन अनुरोध गरेका हुन्। ‘प्लीज जेन–जी, देश तपाईंहरूकै हातमा छ। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाई हाम्रो नै हुने हो। अब घर फर्कनुहोला,’ उनले लेखेका छन्।
पुरस्कृत भयो बासुदेवी स्वास्थ्यचौकी, पाँच स्वास्थ्यकर्मी पनि सम्मानित
सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती
वायल बजारमा २ बोरा म्याद सकिएको सामान बरामद
के आई सिं गाउँपालिकको आर्थिक बर्ष २०८१/८२ को सेवा प्रवाह र कार्य सम्पादन बारे सार्बजनिक सुनुवाई सम्पन्न
डडेल्धुरामा जीप दुुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
दिल्पेश्वर स्पोटर्स क्लबद्वारा तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता- प्रथमलाई एक लाख ११ हजार
वायलमा आजवाट राष्ट्रिय परिचयपत्र शिविर सुरू
के.आई.सिंह गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न
बाँझो जमिनमा कृषि पर्यटन गर्न जुटे खुल्लेकका यूवा
सुदूरपश्चिमका दुई मन्त्रीका गाडी एकआपसमा ठोक्किए
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै
निर्मला हत्या प्रकरणका सात वर्ष: अनुसन्धान जारी





