चुम्लिङटार र मौवाखोलाको पहिरो हटाएपछि दुइतर्फी खुल्यो पृथ्वी राजमार्ग

३० साउन २०८१ ५:१९

पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख  सुरेश सुवेदीले इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको जानकारी दिए। मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल […]

1 2 32 33 34 149 150