मदन भण्डारी राजमार्ग अवरुद्ध

११ भदौ २०८१ १०:५४

मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ४ हाकपारामा सोमबार साँझदेखि झरेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। ढुंगासहितको लेदो आई सडक अवरुद्ध भएकोमा सोमबार प्रहरीले जेसिबीकाे सहायताले अवरुद्ध सडक एकतर्फी सञ्चालन गरेको थियो। तर, पुनः सोही स्थानमा थप पहिरो झरेकाले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। ‘पूर्ण […]

1 2 31 32 33 151 152