डाेटीमा प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ सुरू

८ असोज २०७९ ५:०७

डोटी, हिन्दुहरुको महानचाँड वडा दशै तथा दिपावलीको पावन अवसर पारी डोटीमा प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ आजदेखि डाेटीमा सुरू भएकाे छ । असाेज ८ देखि १० गतेसम्म संचालन हुने गाेल्डकप फुटबल प्रतियोगितामा पहिलाे खेल कैलाली र बाजुराकाे टिम बीच भइरहेकाे छ । दिपायल सिलगढी नगरपालिका ,वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल […]

1 2 134 135 136 141 142