सुदूरपश्चिम लोक सेवाले कानुन छलेर सार्वजनिक गरेको विज्ञापनको परीक्षा स्थगित

२५ वैशाख २०८२ ७:३०

दिपायल- सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको विज्ञापनको परीक्षा स्थगित गरिएको छ। प्रदेश लोक सेवा आयोगले फागुन २० गते जारी गरेको विज्ञापन परिपूर्तिको लागि परीक्षा नहुने भएको हो। प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका अप्राविधिक÷प्राविधिक पदहरूको परीक्षा नहुँदै सर्वोच्च अदालतले तत्काललाई परीक्षा नगर्न भनेको छ। प्रदेश लोक सेवा आयोगले परीक्षा कार्यक्रम स्थगित भएको सूचना […]

1 2 11 12 13 152 153