चोरी मुद्दामा फरार डोटीका एक जना पक्राउ

पाँजलो न्युज
४ भदौ २०८३ २:१३
चोरी मुद्दामा फरार डोटीका एक जना पक्राउ

डोटी- चोरी मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।
‎जिल्ला अदालत डोटीको मिति २०८१ असोज १३ गतेको फैसलाले चोरी मुद्दामा २१ दिन कैद सजाय तोकिएपछि फरार रहेका सायल गाउँपालिका–३ सैना गाउँ बस्ने ४० वर्षीय खड्कबहादुर बोगटी पक्राउ परेका हुन्। बोगटीलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *