main news

धनगढीमा बाल चलचित्र महोत्सव हुने

१७ जेठ २०८१ ७:२१

जेठ १७ । चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजना गर्ने भएको छ । बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ । प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ का बालबालिका एवं […]

1 2 6 7 8 17 18