व्यापार/प्रर्वद्धन

स्थानीय हावापानी अनुकुलका रैथाने बीउ जोगाउदै किसान

८ पुष २०८२ १५:४३

डोटी–०७८ साल बर्षयतावाट जोरायल २ घण्टेश्वरीकी इन्द्रा ओली दाब्बी नामको गहु“ जोगाउन खटिदै आएकी छन् । ओसिलो क्षेत्रमा पनि फल्ने तथा पीठो नरम हुने बिशेषता रहेको दाब्बी गहुँ घण्टेश्वर क्षेत्रमा मात्र पाइन्छ । गहुँको महत्वबारे गाउँका बुढापाखाबाट थाहा पाएपछि उनी केही समय यताबाट संरक्षणमा जुटेकी छिन् । पोहोर साल असिनापानीले सबैको गहुँ नष्ट ग¥यो तर […]

1 2 3