breaking

राष्ट्रिय क्रिकेटर  मल्ल सम्मानित

५ माघ २०८१ ९:३६

(डाेटी)- के.आई. सिंह गाउँपालिकाले  राष्ट्रिय क्रिकेटर खेलाडी शेर बहादुर मल्ललाई नगद रकम सहित सम्मान गरेकाे छ । राष्ट्रिय क्रिकेटर मल्ललाई छैठौं पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित सम्मान गरेकाे हाे । गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले शनिबार मल्ललाई उक्त नगद रकम सहित  सम्मान गरेका […]

1 2 15 16 17 127 128