डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

२८ साउन २०८० ४:३२

डोटी- डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो। स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन  गएकी थिएन्। बाख्रा चराउन गएकी उनको भिरबाट लडेर मुत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीलाई घटनाको बारेमा सूचना […]

1 2 90 91 92 149 150