सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवान दीक्षित

७ असोज २०८० १५:३८

 डोटी , सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवान लाई दिक्षित गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले दीक्षान्त समारोहको आयोजना गरि आधारभूत तालिम प्राप्त गरेका १८–८२ औं समूह अन्र्तरगत रहि आधारभूत तालिम प्राप्त गरेका प्रहरी जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाईएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक […]

1 2 79 80 81 152 153