आयल निगमका कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु

१४ भदौ २०८१ ६:३४

नेपाल आयल निगम लिमिटेडको धनुषा (महेन्द्रनगर)स्थित शाखा कार्यालयमा कार्यरत दुई कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी रञ्जन आबाका अनुसार मृत्यु हुनेमा सिराहा नगरपालिका– ३ का राकेशकुमार बर्मा रहेका छन् । उनको बेल्चा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । कुटाकुटमा संलग्न अर्का कर्मचारी धनुषाधाम– ३ का प्रकाश यादवलाई प्रहरीले […]

1 2 29 30 31 149 150