सुदूरपश्चिममा सडक र पुल निर्माण गर्न ७ अर्ब १० करोड बजेट विनियोजन

६ कार्तिक २०८१ ५:५९

डोटी- सुदूरपश्चिममा सडक र पुल निर्माण गर्न ७ अर्ब १० करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १६ अर्ब ९६ करोड रुपैयाँ पूर्वाधार निर्माणको नाममा बजेट विनियोजन गरेको छ। आवासीय भवन निर्माण गर्न एक करोड १० लाख ५० हजार, गैरआवासीय भवन निर्माण गर्न […]

1 2 25 26 27 152 153