अछममा एक घरमा आगलागि
१६ फागुन २०८१ १५:२३
डोटी- अछामको चौरपाटी गाउँपालिका–१ खेडिगाँउ बस्ने लाले आउजीको २ तले २ कोठे खरले छाएको कच्ची घरमा शुक्रवार आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। लाले आउजीका ७ वर्षीय छोरा विनोद आउजीले खेल्ने क्रममा आगलागी भएको जनाइएको छ। उक्त आगलागीबाट आउजीका घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै पुर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ।
डोटीमा डोजर दुर्घटना हुदा दुई घाईते
भूकम्पमा पारेपछि डरले २ वर्षदेखि गुफाको बास
यात्रु सवार गाडी नदीमा खस्यो
एकै व्यक्ति शिक्षकदेखि निर्देशक
राजतन्त्र पुनःस्थापित गर्छाैंः महामन्त्री जबरा
भुमि समस्या समाधान आयोग डोटी जिल्ला समिति सदस्यले ले पुर्णता पाएको छ ।
जंगलमा चर्न छाडिएका ८ खसीबाख्रा मृत भेटिए, ७ वटा हराए
बासुदेवी मा.वि.मा भागरथी-गीता शाही स्मृति अक्षयकाेष स्थापना
प्रचण्डलाई ओलीको प्रश्न : टिकटक किन बन्द गरेको त ?
जनकपुरको एक सुधार केन्द्रमा युवकको शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग
डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते
गोरखा पुगेर प्रचण्डले भने- नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो





