नेपाली भनेर बेचिँदैछ विषाक्त भारतीय माछा

२ असोज २०७९ ३:०२

असोज २ काठमाण्डौं । भारतबाट भन्सार छल्दै भित्र्याइएका माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेका छन्। नेपाल मत्स्य व्यवसायी संघले विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको दाबी गरेको छ। संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले देशका विभिन्न नाकाहरूमा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको […]

1 2 145 146 147 149 150