नेकपा(एकीकृत समाजवादी)को सुदूरपश्चिममा प्रशिक्षण सुरु

१ फागुन २०७९ ७:४८

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(एकीककृत समाजवादी) सुदूरपश्चिमको प्रदेश स्तरीय प्रशिक्षण शुरु भएको छ । समाजवादको नेपाली रुप, पार्टी संगठन निर्माण, युवा पुस्ताहरु लाई पार्टी प्रति आकर्षण बढाउन र कमिटी चलायमान बनाउन प्रशिक्षकहरु तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए । पार्टीको नीति तथा कार्यक्रम मार्फत कार्यकर्ता लाई जागरुक पार्न ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना […]

1 2 119 120 121 149 150