सुदूरपश्चिम सरकारको ८ महिनामा ३० प्रतिशत मात्र बजेट खर्च

१६ वैशाख २०८२ ६:५७

दिपायल- सुदूरपश्चिम प्रदेश सरकारले ८ महिनामा ३० प्रतिशत मात्र बजेट खर्च गरेको छ। चालु आर्थिक वर्षको ८ महिनामा प्रदेश सरकारको पुँजीगत खर्च न्यून रहेको हो। सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सीमित रहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको ८ महिनाको अवधीमा ३० प्रतिशत मात्रै खर्च […]

1 2 10 11 12 149 150