सुदूरपश्चिममा कैलाश चौधरीलाई वन मन्त्री बनाउन अध्यक्ष रन्जिताको पत्र

१ जेठ २०८२ ९:०९

दिपायल- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि कैलाश चौधरीलाई सिफारिस गरेको छ।कैलाली क्षेत्र १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरेकी हुन्। मङ्गलवार धनगढीमा बसेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले मन्त्रीको सन्दर्भमा केन्द्रबाट निर्णय दिन एक साताको समय सीमा तोकेको थियो। […]

1 2 9 10 11 151 152