कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु,श्रीमान् गम्भीर घाइते

२१ वैशाख २०८२ ६:४५

कञ्चनपुर- कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर स्थानीय २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो र उनका श्रीमान २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते भएका छन्। दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयको […]

1 2 9 10 11 149 150