
शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन्। गाउँपालिकाले आज ९बिहीवार० शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए।
उनका अनुसार बिहीवार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ। शाहको रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रवार मृत्यु भएको थियो।
ताजा समाचार
-

गरिबीले खोस्यो दसैँको खुसी, सात हजार कमाइमा आठ जनाको परिवार
-

डोटीमा बडादसैँ शुभकामना खसी कप भलिबल प्रतियोगिता सुरु
-

१५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, पत्रकार दिनेश जोशी सम्मानित
-

स्थानीय सरकारको नीति, योजना तथा बजेटबारे सरोकारवाला र सञ्चारकर्मीबीच संवाद
-

कुटपिटमा संलग्न साँउद पदीय जिम्मेवारीमा नरहेकाे स्वपाकाे स्पष्टीकरण






प्रतिक्रिया