
घरबाट भागेका सन्तोषले २ महिना पहिले काठमाण्डौ छु भनेर घरपरिवारलाई जानकारी गराएको उनको बुवा ठगी चुनाराले बताए । उनले भने, दुई महिना हुँदा प्रयोग गरेको फोनमा सम्पर्क हुन सकेको छैन । छोराको खोजी कार्यका लागि उनले कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन समेत दिएको उनले बताए । उनले कसैले देखेमा नजिको प्रहरी तथा सम्पर्क नम्बर ९८४८८२६७०७ मा फोन गरि सहयोगका लागि उनले अनुरोध गरेका छन।
ताजा समाचार
-

घट्यो पेट्रोलको मूल्य, कति पुग्यो ?
-

डोटीमा आगलागी पीडितका लागि व्यवसायी एकजुट, रु १ लाख बढी सहयोग हस्तान्तरण
-

भिजिट भिसाको आवरणमा फैलँदो मानव तस्करी: ओमन ट्रान्जिट हुँदै खाडी र चीनसम्म संगठित सञ्जाल
-

आदर्श गाउँपालिकामा बैशाख १३ र केआईसिंहमा बैशाख १५ वाट पठनपाठन सुरू
-

कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु






प्रतिक्रिया