
बिजयी पुजाराले २१४ मत पाएका हुन् भने थापाले १६३ मत प्रप्त गरेका थिए । उपाध्यक्ष भवन बिष्टले २०४ महिला उपाध्यक्ष आयुष्मा जोशी २०४ मत, सचिव निशान्त बमले २३० मत, सहसचिव निरकमल उपाध्याय २३० मत र कोषाध्यक्ष हेम जोशीले २३० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी ललित महतोले २२५ मत, योगेन्द्र चन्दले २२३ मत, गायत्री जोशीले २२३ मत, नविन रानाले २१७ मत, प्रतिमा शाहीले २२० मत, कबिराज खत्रीले २३५ मत प्राप्त गरी विजय भएका छन् ।कुल ८६९ मत रहेको बिद्यार्थी परिषदमा ५१७ मत खसेका थिए भने ४७ मत बदर भएका थिए । एसपीए विद्यार्थी परिषद् पूर्णतयास् गैर राजनीतिक विद्यार्थीहरुको साझा मञ्च हो ।






प्रतिक्रिया