डोटी- सुदूरपश्चिममा भोलि आइतबार पनि सार्वजनिक विदा हुने भएको छ ।थारु समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको हो ।
प्रदेश सरकारको राजपत्रअनुसार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा रहने छ ।थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ ।






प्रतिक्रिया