Paajalo News

ग्रामीण बस्तीका महिलाहरूले बढी भोग्ने गरेका छन् आङ् खस्ने समस्या श्रेष्ठ

२८ असोज २०७९ १६:००

सरिता कठायत डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका भित्रका वडाहरूमा महिलाहरूकाे आङ् खस्ने समस्या पहिचान सँगै घुम्ती शिविर सञ्चालन गरिएको थियोे । शुक्रबार दिपायल सिलगढी नगरपालिकाको आयोजना नगरपालिका स्वास्थ साखाको समन्वय साथै त्रिपलएच नेटवर्किङ र एकताको हातेमालो सक्षम बिद्यार्थी समाज डोटीको प्राविधिक सहयोगमा जनचेतनामूलक कार्यक्रम दिपायल सिलगढी नगरपालिका ८ लडागडामा  गरिएको थियो । ग्रामीण […]