Paajalo News
जोखिममा रहेका १४ जना महिला तथा बालबालिकालाई बासले गर्यो आर्थिक सहयोग
३१ असोज २०७९ ११:५९
डोटी / डोटी जिल्लामा जोखिममा रहेका १४ जना महिला तथा बालबालिकाहरूलाई बास नेपालले आर्थिक सहयोग गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिकाका १,२,३ वडाका जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग गरिएको हो । मंगलबार युनिसेसफको आर्थिक सहयोगमा बास नेपालको आयोजनामा महिला तथा बालबालिकाहरूलाई वडा अध्यक्षहरूको रोहवरमा आर्थिक सहयोग गरिएको थियोे । जोखिममा रहेका महिला […]