Paajalo News

पुर्वीचौकीमा बास नेपालले गर्यो जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग

३ कार्तिक २०७९ १६:१०

डोटी / डोटी जिल्ला पुर्वीचौकी गाउँपालिकामा बास नेपालले जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ । आर्थिक रूपमा जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई सहज होस् भनेर संस्थाले आर्थिक सहयोग गरेको हो । बुधबार युनिसेफको आर्थिक सहयोग बास नेपालको आयोजनामा वडाका ९ जना महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग गरिएको हो । संस्थाले आगामी दिनमा […]