Paajalo News

देवी माविको ६३ औं वार्षिकोत्सब समारोह कार्यक्रम सम्पन्न

१७ माघ २०७९ १६:०८

डोटी/ डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका २ अन्तर्गत देवी माध्यमिक बिद्यालय खातिवडाको ६३ औं वार्षिकोत्सब समारोह कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार बिद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सब समारोह समापन गरेको छ । बिधालय खोल्न योगदान पुर्याउनु भएका ब्याक्तित्वहरूलाई बिद्यालयले खादा,माला,प्रसंसापत्रले सम्मान गरेको थियोे । वार्षिकोत्सब समारोहमा राष्ट्रिय कलाकार भुवन प्रसाद दाहाल स्थानीय कलाकार हरिसुदामा […]